नियम ३८
बिदाको अभिलेख
बिदा स्वीकृत गर्ने अधिकारीले यस नियमावली बमोजिम बिदा स्वीकृत गरेपछि सोको अभिलेख अद्यावधिक गरी राख्न वा राख्न लगाउनु पर्नेछ ।